बुधबार, असार १०, २०८३

मेल्लेखमा एमाले र समाजवादीबीच चुनावी तालमेल

अछामको मेल्लेख गाउँपालिकामा नेकपा एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

अछाम- अछामको मेल्लेख गाउँपालिकामा नेकपा एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। 

National life

दुई पार्टीबीच भएको सहमति अनुसार सो पालिकामा एमालेले अध्यक्ष र समाजवादीले उपाध्यक्षको उम्मेदवार उठाएको छ।

एमालेबाट भीम खड्का अध्यक्ष र समाजवादीबाट समिता महराले उम्मेदवारी दिएका छन्। उम्मेदवारी फिर्ता लिने अन्तिम दिन शुक्रबारसमहमति भएको बताइएको छ।

सहमतिपछि समाजवादीबाट अध्यक्षका उम्मेदवार डम्मर नेपाली र एमालेबाट उपाध्यक्षका उम्मेदवार चन्द्रा बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।

प्रकाशित: May 01, 2022| 07:20 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...