बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • काठमाडौं महानगर मेयर उम्मेदवार सिंहले आज संकल्प पत्र सार्वजनिक गर्ने

काठमाडौं महानगर मेयर उम्मेदवार सिंहले आज संकल्प पत्र सार्वजनिक गर्ने

सत्तागठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले आज संकल्प पत्र सार्वजनिक गर्ने भएकी छन्।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९
National life
Shivam cement

काठमाडौं- सत्तागठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले आज संकल्प पत्र सार्वजनिक गर्ने भएकी छन्।

सिंहको सचिवालयका अनुसार बिहीबार बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा आयोजित कार्यक्रममार्फत संकल्प पत्र सार्वजनिक गर्ने भएकी हुन्।

सिंहले शिक्षा, स्वास्थ्य, रोजगार, ऐतिहासिक तथा सांस्कृतिक क्षेत्र संरक्षणजस्ता मुद्दा उठाउँदै आएकी छन्। उनले नि:शुल्क खानेपानी र शौचालयको व्यवस्थापन मिलाउने, श्रमिकका छोराछोरीलाई सामुदायिक विद्यालयमा शिशु स्याहार केन्द्र, बागमती र विष्णुमती सरसफाइजस्ता विषय उठाएकी छन्।

प्रकाशित: Apr 28, 2022| 07:43 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...