बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अमेरिकी विदेशमन्त्रीले भने- नेपालसँगको मित्रता थप बलियो बनाउने छौं

अमेरिकी विदेशमन्त्रीले भने- नेपालसँगको मित्रता थप बलियो बनाउने छौं

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालसँगको मित्रता थप बलियो बनाइने बताएका छन्।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौं- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालसँगको मित्रता थप बलियो बनाइने बताएका छन्। 

National life

नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको अवसरमा ट्वीट गर्दै विदेशमन्त्री ब्लिन्केनले आगामी दशकहरूमा नेपालसँगको मित्रता थप बलियो बनाइने बताएका हुन्।

'आज हामीले अमेरिका-नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना गरेको ७५ औं वर्षगाँठ मनाइरहेका छौं। नेपालमा शासन, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्‍नतामा परिवर्तन भएको देखिएको छ,' उनले लेखेका छन्, 'हामी साझेदारको रूपमा हाम्रा उपलब्धिहरूमा गर्व गर्छौं। र, आगामी दशकहरूसम्म मित्रता थप बलियो बनाउने छौं।’

प्रकाशित: Apr 29, 2022| 08:20 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...