नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच सवालजवाफ भएको छ। चुनावी तालमेलका विषयमा शीर्ष नेताहरू सवालजवाफमा उत्रिएका हुन्।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चुनावी तालमेलका विषयमा केन्द्रीय कार्यसमिति बैठकमा प्रश्न उठाएका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा नेता कोइरालाले यस्तो प्रश्न उठाएका हुन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले लोकतन्त्र, कानुनी राज्य र संवैधानिक सर्वोच्चताको रक्षा गर्न विशेष परिस्थितिमा बनेको वर्तमान सरकारको दायित्व पूरा हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका...
बैठकले केन्द्रस्तरबाट जारी हुने पार्टीको घोषणापत्रको मस्यौदालाई अन्तिमरूप पनि दिएको छ। केन्द्रीय घोषणापत्रको मस्यौदामा स्थायी कमिटीका सदस्यले यही २० चैतसम्ममा आफ्नो लिखित सुझाव पेस गर्नेछन्।
राप्रपा नेपाल भक्तपुर जिल्ला समितिले आज सूर्यविनायकमा आयोजना गरेको जिल्ला कार्यकर्ता भेलामा उनले आफ्नो पार्टीले सनातन हिन्दूराष्ट्र कायम गर्ने एजेण्डा बोकेर अगाडि बढ्दै देशको बलियो राष्ट्रवादी शक्ति बनाउने बताए।