शुक्रबार, साउन २९, २०८३

सक्रिय राजनीतिबाट संन्यास लिउँ कि लागेको छ : गुरु घिमिरे

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट सन्यास लिउँ झै लागेको अभिव्यक्ति दिएका छन्।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट सन्यास लिउ झै लागेको अभिव्यक्ति दिएका छन्।

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलगत्तै सक्रिय राजनीतिबाट बिदा लिउ झै लागेको उनले बताएका हुन्।

सामाजिक सञ्जालमा घिमिरेले लेखेका छन्, 'सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ। स्थानीय चुनावलगत्तै निर्णय लिन्छु। स्थानीय तहमा  देशभरी उम्मेदवार बन्नु भएका साथीहरूलाई विजयको शुभकामना छ!'

घिमिरे कांग्रेसको १४औं महाधिवेशनमा प्रदेश १ सभापतिमा उद्धव थापासँग दुई मतले पराजित भएका थिए।

प्रकाशित: Apr 26, 2022| 09:42 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...