शुक्रबार, साउन २९, २०८३

ओलाङचुङगोलामा अध्यक्षसहित सबै सदस्य निर्विरोध

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्। 

उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धीको उम्मेदवारी नपरेपछि वडाध्यक्षमा वालुङसहित सबै सदस्य निर्विरोध निर्वाचित भएका हुन्।

गत साता नै ओलाङचुङगोलाका समुदायले सर्वसम्मतमा फक्ताङलुङ गाउँपालिका-७ को वडाध्यक्षमा चयन गरेको थियो। वालुङ नेकपा एमालेको तर्फबाट अध्यक्ष र नेपाली कांग्रेसबाट चार सदस्य टासी शेर्पा, वाङग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्वाहाम्फे विक निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित: Apr 26, 2022| 09:29 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...