बुधबार, असार १०, २०८३

निर्वाचन आयोगमा ६० हजार उम्मेदवारको विवरण प्राप्त

यद्यपि पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयबाट तथ्यांक र विवरण प्रवेशको काम जारी रहेकाले उम्मेदवारको संख्या बढ्न सक्ने आयोगले जानकारी गराएको छ।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं- सोमबार साँझ साढे ६ बजेसम्ममा ६० हजार उम्मेदवारको विवरण प्रविष्ट भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार साढे ६ बजेसम्म नगर प्रमुखका लागि १ हजार ९ सय १४ र गाउँपालिका अध्यक्षका लागि १ हजार ९ सयष ४४ जनाले मनोनयन दर्ता गराएको विवरण अद्यावधिक भएको हो। 

National life

यस्तै नगर उपप्रमुखका लागि १ हजार १ सय ७३ जनाले  मनोनयन गराएका छन्। गाउँपालिका उपाध्यक्षका लागि भने १ हजार ३ सय १९ जनाले मनोनयन गराएका छन्। 

यस्तै १५ हजार  २८५ जनाले वडाध्यक्षका लागि मनोनयन दर्ता गराएका छन्। 

यद्यपि पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयबाट तथ्यांक र विवरण प्रवेशको काम जारी रहेकाले उम्मेदवारको संख्या बढ्न सक्ने आयोगले जानकारी गराएको छ।

हेर्नुस् प्रदेशगत विवरण

Shivam cement

प्रकाशित: Apr 25, 2022| 19:30 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...