बुधबार, असार १०, २०८३

पोखराको मेयरमा चुनाव लड्न थापाले दिए सांसदबाट राजीनामा

सोमबार गण्कीका सभामुख नेत्रनाथ अधिकारीलाई थापाले राजीनामा बुझाएका हुन्। थापा २०७४ सालमा कास्की-२ (क)बाट निर्वाचित भएका थिए।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९
National life
Shivam cement

पोखरा- पोखराको मेयर उम्मेदवार बन्न एमालेका गण्डकी प्रदेश सांसद कृष्ण थापाले राजीनामा दिएका छन्। एमाले केन्द्रीय बैठकले पोखराको मेयरमा दीपक पौडेलको सट्टा थापालाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनले प्रदेश सभामा राजीनामा दिएका हुन्।

सोमबार गण्कीका सभामुख नेत्रनाथ अधिकारीलाई थापाले राजीनामा बुझाएका हुन्। थापा २०७४ सालमा कास्की-२ (क)बाट निर्वाचित भएका थिए।

यसअघि एमालेले  सिफारिस गरेका उम्मेदवार पौडेलको पुरानो एक भिडियो भाइरल भएको थियो। त्यसपछि एमालेले  उनलाई हटाएर थापालाई टिकट दिएको हो। 

प्रकाशित: Apr 25, 2022| 14:30 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...