बिहीबार, असार ११, २०८३

कांग्रेस पाँचथर कार्यालयमा तालाबन्दी

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी गरिएको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९
National life
Shivam cement

पाँचथर- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी गरिएको छ। स्थानीय तह निर्वाचनमा टिकट बाँडफाडको बिषयमा अन्सन्तुष्ट बनेका नेता–कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्।

कांग्रेसले मनोनयनपत्र दर्ता गर्ने दिनसम्म उम्मेदवारको टुंगो लगाउन सकेको छैन। यसप्रति असन्तुष्टि जनाउँदै केही नेता-कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन्।

पार्टी नेतृत्वले टिकट बाँडफाडमा मनोमानी गर्न खोजेको पार्टीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ का सचिव सुन्दर आचार्यले आरोप लगाए। नेतृत्वको गलत कदम नसच्चिए पार्टी दुर्घटनामा जाने उनको चेतावनी छ।

प्रकाशित: Apr 24, 2022| 10:08 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...