बिहीबार, असार ११, २०८३

भागबण्डा मिलाउन बालुवाटारमा बैठक

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक एक घण्टा ढिला गरी सुरु भएको छ।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं– सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक एक घण्टा ढिला गरी सुरु भएको छ।

National life

यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिए पनि तीन बजेदेखि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आशन्न स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा टुंगो लगाउन बैठक बसेको हो। गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाको भागबण्डा टुंगो लाग्न सकेको छैन।

यही वैशाख ३० गते शुक्रबार एकै चरणमा हुन लागेको स्थानीय निर्वाचनका लागि उम्मेदवारी मनोनयन ११ र १२ वैशाखमा हुँदैछ।

प्रकाशित: Apr 19, 2022| 15:32 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...