बिहीबार, असार ११, २०८३

गठबन्धनको भागबन्डा : पोखरा नेकपा एसलाई, वडामा मिलाउन बाँकी

६ महानगरमध्ये तीन महानगर कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने भएको छ। माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा र जनता समाजवादी पार्टीलाई वीरगञ्ज दिने गरी सहमति जुटेको हो।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९
National life
Shivam cement

काठमाडौं- सत्तारुढ गठबन्धनमा महानगरपालिकाको भागबण्डामा सहमति जुटेको छ। मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले महानगरका मेयरको भागबन्डा मिलाएको हो। 

६ महानगरमध्ये तीन महानगर कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने भएको छ। माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा र जनता समाजवादी पार्टीलाई वीरगञ्ज दिने गरी सहमति जुटेको हो। 

वडाका विषयमा भने टुंगिन बाँकी रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ। 
प्रकाशित: Apr 19, 2022| 16:37 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...