आइतबार, साउन ३१, २०८३

विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य हेमन्तले भेटे प्रचण्डलाई

विप्लव नेतृत्वको सचिवालय सदस्यद्वय हेमन्त प्रकाश ओली र धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

काठमाडौं- विप्लव नेतृत्वको सचिवालय सदस्यद्वय हेमन्त प्रकाश ओली र धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। उनीहरूले बिहीबार बिहानै प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

नेकपाका अध्यक्ष विप्लव र प्रवक्ता प्रकाडले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको भोलिपल्ट अर्थात् उनीहरूले प्रचण्डलाई भेटेका हुन्।

भेटमा उनीहरूले आफ्नो पार्टीका बन्दी रिहाइ गरिदिन प्रचण्डसँग आग्रह गरेको बास्तोलाले जानकारी दिए। नयाँ वर्षको अवसरमा माओवादी अध्यक्ष र उनकी बिरामी पत्नी सीता दाहाललाई भेटेर स्वास्थलाभको कामनासमेत गरेका थिए।

प्रकाशित: Apr 14, 2022| 10:51 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...