आइतबार, साउन ३१, २०८३

भरतपुरको विषयले तातियो कांग्रेस बैठकको माहोल

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा भरतपुरको विषयले माहोल तताएको छ। बुधबार पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा यो विषयले माहोल तताएको हो।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा भरतपुरको विषयले माहोल तताएको छ। बुधबार पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा यो विषयले माहोल तताएको हो। 

वैशाख ३० मा हुने चुनावमा सत्ता गठबन्धनका दलहरूले तालमेल गर्ने र भरतपुरको मेयरमा माओवादी केन्द्रलाई समर्थन गर्ने सहमति भएको विषयमा केन्द्रीय कार्यसम्पादन सदस्यहरूले नेतृत्वलाई प्रश्न गरेका थिए। उनीहरुले भरतपुरमा कांग्रेसको जनाधार राम्रो भएकाले त्यहाँ माओवादीलाई छोडे संगठनको धरातल ध्वस्त हुने भन्दै चिन्ता व्यक्त गरेका थिए। 

बैठकमा सहभागी एक पदाधिकारीले बैठकमा भरतपुरको विषयले प्रवेश पाएको र मेयर पद माओवादीलाई छाड्न नहुने माग गरेको जानकारी दिए। 

प्रकाशित: Apr 13, 2022| 19:33 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...