आइतबार, साउन ३१, २०८३

कांग्रेसले घोषणापत्र तयारी समितिलाई दियो पूर्णता, को–को परे?

नेपाली कांग्रेसले घोषणापत्र तयारी समितिलाई पूर्णता दिएको छ। महामन्त्री गगनकुमार थापा नेतृत्वको समितिले सोमबार पूर्णता पाएको हो।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं– नेपाली कांग्रेसले घोषणापत्र तयारी समितिलाई पूर्णता दिएको छ। महामन्त्री गगनकुमार थापा नेतृत्वको समितिले सोमबार पूर्णता पाएको हो।

सभापति शेरबहादुर देउवाले घोषणापत्र तयारी समिति २७ सदस्यीय बनाएका छन्। समितिमा कांग्रेस नेता, राजनीतिक विश्लेषक र बुद्धिजीवीहरुलाई समेटिएको छ। फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिले घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार सभापति देउवाले यसअघि नै समितिको संयोजकमा महामन्त्री थापालाई नियुक्त गरेका थिए।

स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति

संयोजक : गगन थापा

१. सदस्य — डा. आरजु राणा देउवा

२. सदस्य — श्री मधु आचार्य

३. सदस्य — प्रा. डा. गोविन्दराज पोखरेल

४. सदस्य — श्री नृपबहादुर वड

५. सदस्य — श्री कान्तिका सैजुवाल

६. सदस्य — श्री गुरुराज घिमिरे

७. सदस्य — श्री किरण गिरी

८. सदस्य — श्री हरिप्रभा खड्गी

९. सदस्य — श्री भीम ढुंगाना

१०. सदस्य — श्री दिलिपप्रताप खाँण

११. सदस्य — श्री वंशलाल तामाङ

१२. सदस्य — श्री विजय शंकर यादव

१३. सदस्य — श्री उमा थापा मगर

१४. सदस्य — श्री भुपेन्द्र राई

१५. सदस्य — श्री ममता महतो

१६. सदस्य — श्री डा. जुगल भुर्तेल

१७. सदस्य — श्री गेजा शर्मा वाग्ले

१८. सदस्य — श्री जगदीश भट्टराई

१९. सदस्य — श्री प्रताप पौडेल

२०. सदस्य — श्री शंकर तिवारी

२१. सदस्य — श्री पुरुषोत्तम नेपाल

२२. सदस्य — डा. इन्द्रा अधिकारी

२३. सदस्य — डा. अभिमन्यु सिंह

२४. सदस्य — डा. वुद्धिमान श्रेष्ठ

२५. सदस्य — श्री मनिष झा

२६. सदस्य — श्री जिमी लामा

२७. सदस्य — श्री शिलशिला आचार्य

प्रकाशित: Apr 04, 2022| 19:51 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...