मंगलबार, भदौ २, २०८३

प्रधानमन्त्री देउवादेखि गान्धी प्रतिष्ठानका पूर्वमहामन्त्रीसम्मले गरे महेन्द्रनारायण निधिको प्रसंशा

आइतबार, फागुन १५, २०७८
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महेन्द्रनारायण निधिको सिद्धान्त र आदर्शलाई अगाडि बढाएर गणतन्त्र र संघीयतालाई सुदृढ गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

आइतबार, फागुन १५, २०७८
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा एमसीसीमाथि छलफल हुने

आइतबार, फागुन १५, २०७८
प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका विषयमा छलफल हुने छ।

कांग्रेसले भन्‍यो- एमसीसी अनुमोदन गरौं, संसद्‌को ढोका खोल्‍न एमालेको आग्रह

कांग्रेसले भन्‍यो- एमसीसी अनुमोदन गरौं, संसद्‌को ढोका खोल्‍न एमालेको आग्रह

नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुको बालकोट बैठक सकिएको छ। शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दुबै पक्षका दोस्रो तहका नेताहरुबीच छलफल भएको हो।
मध्यमार्गको खोजीमा छौँ : प्रचण्ड, झलनाथ भन्छन्- मध्यमार्गबारे थाहा छैन

मध्यमार्गको खोजीमा छौँ : प्रचण्ड, झलनाथ भन्छन्- मध्यमार्गबारे थाहा छैन

तर बाहिरिने क्रममा दाहालले दिएको अभिव्यक्ति नेकपा एसका नेता झलनाथ खनालको अभिव्यक्तिसँग मेल खाएन। परस्परमा बाझियो।
सिंहदरबारमा नेपालसँग भेटेपछि प्रचण्डले भने- गठबन्धन टुट्दैन

सिंहदरबारमा नेपालसँग भेटेपछि प्रचण्डले भने- गठबन्धन टुट्दैन

सत्तारुढ गठबन्धन नटुट्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दाबी गरेका छन्।
ओलीलाई भेट्न प्रधानमन्त्री देउवाको टोली बालकोटमा

ओलीलाई भेट्न प्रधानमन्त्री देउवाको टोली बालकोटमा

प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवाको टोली बालकोट पुगेको छ। एमसीसीका विषयमा सहमति जुटाउनका लागि दौडधुपमा लागेका कांग्रेस नेताहरु बालकोट पुगेका हुन्।
सहिदको योगदानलाई भुल्न हुँदैन : वरिष्ठ नेता पौडेल

सहिदको योगदानलाई भुल्न हुँदैन : वरिष्ठ नेता पौडेल

स्व. विक्रम परियारको योगदानलाई चीरस्थायी बनाउनुपर्नेमा जोड दिँदै नेता पौडेलले भने, ‘सहिदको परिवारलाई कांग्रेसले सधैँ सम्मान गर्छ।’
प्रकाशित
शनिबार, फागुन १४, २०७८  १५:३१

पल शाहलाई लुकाएको आरोपमा निर्देशक सुदर्शन थापा प्रहरी नियन्त्रणमा

फिल्म निर्देशक सुदर्शन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित
शनिबार, फागुन १४, २०७८  १५:१७

केपी ओली फेरि सत्तामा आए नेपाल सिध्याउँछन् : माधवकुमार नेपाल

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाएका छन्।

प्रकाशित
शनिबार, फागुन १४, २०७८  १५:१०

गठबन्धन जोगाउने उपाय खोजिरहेका छौं : अध्यक्ष दाहाल

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पारेर नेपाल दलित मुक्ति मोर्चाले आज आयोजना गरेको कार्यक्रममा उनले आफूहरु गठबन्धनलाई जोगाउने र एमसिसी समस्या समाधान गर्ने उपायको...

प्रकाशित
शनिबार, फागुन १४, २०७८  १३:१७

पाँच वर्षदेखि लजाइरहेको छ महानगर मेयर शाक्यको घोषणापत्र

अनेक आश्वासन बाँडेर मेयर बनेका विद्या सुन्दर शाक्य अहिले यी कुरा सुन्न समेत चाहँदैनन्। मोनोरेल, मेट्रो रेल त परको कुरा साइकल लेनसमेत बनाउन नसकेका उनी कार्यकाल सकिदै लाग्दा घोषणापत्र सम्झिन...

प्रकाशित
शनिबार, फागुन १४, २०७८  ११:१७

एमसीसीका कारण राजनीतिक उपलब्धि गुम्ने खतरा बढ्यो : प्रचण्ड

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लामो संघर्षपछि प्राप्त उपलब्धि एमससीसीका कारण गुम्ने खतरा बढेको बताएका छन्।

प्रकाशित
शनिबार, फागुन १४, २०७८  ०८:३०

स्थानीय तह निर्वाचनका लागि ५१ दल आयोगमा दर्ता

स्थानीय तह निर्वाचनका लागि शुक्रबारसम्म ५१ दलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्।

प्रकाशित
शनिबार, फागुन १४, २०७८  ०७:५७

एमसीसीबारे जसपाको निर्णायक बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) ले एमसीसीका विषयमा आज निर्णय लिने भएको छ।

प्रकाशित
शुक्रबार, फागुन १३, २०७८  २२:३०

नायल पर्यटकीय क्षेत्रको विकासका लागि प्रतिबद्ध छु : मन्त्री आले

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नायल पर्यटकीय क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन्।

प्रकाशित
शुक्रबार, फागुन १३, २०७८  २१:४०

विकास र राजनीतिलाई सँगै लैजानुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगै लैजानुपर्ने बताएका छन्। तनहुँको भानु नगरपालिका–११ रुपाकोटमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले विकासलाई केवल नारामा सीमित...

प्रकाशित
शुक्रबार, फागुन १३, २०७८  २१:३२

बालकोट बैठक : लोकतन्त्र जोगाउन एकैठाउँ उभिन कांग्रेस-एमाले सहमत

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा दुबै दल लोकतन्त्र जोगाउनका लागि एक ठाउँमा उभिन सहमत भएका हुन्।

प्रकाशित
शुक्रबार, फागुन १३, २०७८  २१:२०

बालकोट वार्तापछि मन्त्री कार्कीले भने- भेटघाटको क्रम जारी रहन्छ

'समुन्नत लोकतन्त्रलाई अगाडि बढाउने हो भने बृहत् छलफल जरुरी छ। हाम्रो भेटघाटको क्रम जारी रहन्छ,' सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै मन्त्री कार्कीले भने।

प्रकाशित
शुक्रबार, फागुन १३, २०७८  २१:१३

बहुजन बहुजन शक्ति पार्टीको अध्यक्षमा पासवान निर्विरोध

बहुजन शक्ति पार्टीको अध्यक्षमा विश्वेन्द्र पासवान पुनः निर्विरोध चयन भएका छन्।