आइतबार, साउन ३१, २०८३

स्थानीय निर्वाचनका लागि तेह्रथुममा बन्यो पाँचदलीय गठबन्धन

आगामी वेशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि तेह्रथुमका स्थानीय तहमा पाँचदलीय गठबनधन हुने भएको छ।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

काठमाडौं– आगामी वेशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि तेह्रथुमका स्थानीय तहमा पाँचदलीय गठबनधन हुने भएको छ।

जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लिम्बूवान पार्टीबीच चुनावी तालमेलको सहमति भएको हो।

सहमतिपत्रमा पाँचवटै पार्टीका जिल्ला नेतृत्वले हस्ताक्षर गरेका छन्। 


प्रकाशित: Mar 29, 2022| 17:25 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...