काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धनको बैठक जारी रहेको छ।
बैठकमा स्थानीय तह निर्वाचन तयारी, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ।
बैठक बिहीबार बिहान साढे ११ बजेदेखि सुरू भएको हो।