आइतबार, साउन ३१, २०८३

ओलीलाई लक्षित गर्दै नेपालले भने - गठबन्धन भएपछि विपक्षी बरबराउन थाले

मंगलबार, चैत २२, २०७८
कपिलवस्तुको शिवराज नगरपालिका वडा २ मा भएको पार्टी प्रशिक्षण तथा प्रवेश कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनले विपक्षी दल बरबराउन थालेको बताएका हुन्। उनले गठबन्धनका बीच निरन्तर वार्ता र...

२४ घण्टा पनि एमालेमा बसेनन् ओलीले भित्र्याएका पालिका अध्यक्ष

मंगलबार, चैत २२, २०७८
डल्लाकोटीले मंगलबार विज्ञप्ति जारी गर्दै आफू माओवादी केन्द्रमा फर्किएको प्रष्टीकरण दिएका छन्। आफूले आवेशमा आएर मात्र एमालेमा पुगेको उनको भनाइ छ।

माओवादीले भन्‍यो - जनयुद्ध र जनआन्दोलनको नयाँ उपहार स्थानीय सरकार

मंगलबार, चैत २२, २०७८
'संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै स्थानीय तहमार्फत् जनताले घर आँगनमा राज्य र सरकारको महसुस गर्ने अवस्था सिर्जना भएको छ। तत्कालीन सेवा सुविधाको दृष्टिले मात्र नभएर जनतालाई राज्य संचालनमा सहभागी गराउँदै उन्‍नत...

राष्ट्रपति भण्डारीबाट पाँच अध्यादेश जारी

राष्ट्रपति भण्डारीबाट पाँच अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच अध्यादेश जारी गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा पाँच अध्यादेशहरू जारी गरेकी हुन्।
निर्वाचन आयोगमा यसरी चर्किए दलका प्रतिनिधि, 'थुक्क'देखि 'चोरको सरदार'सम्मका आरोप

निर्वाचन आयोगमा यसरी चर्किए दलका प्रतिनिधि, 'थुक्क'देखि 'चोरको सरदार'सम्मका आरोप

त्यति बेलासम्म साना दलहरुको आक्रोश आयोगबाट सरेर प्रमुख दलतर्फ सरिसकेको थियो। एक दलले अर्को दललाई गाली गर्दै 'थुक्क' गर्नसमेत भ्याए। उपस्थित दलका प्रतिनिधिले एकअर्कालाई औंला ठड्याएर भन्न थाले, ‘त्यसलाई समात्,...
प्रदीप पौडेलले भने - ओलीका कारण देशको विकास २५ वर्षपछि धकेलियो

प्रदीप पौडेलले भने - ओलीका कारण देशको विकास २५ वर्षपछि धकेलियो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले पार्टीको कारणले देश २५ वर्षपछि परेको आरोप लगाएका छन्। शंकरदेव क्याम्पसद्वारा मंगलबार आयोजित आर्थिक सबलीकरण, राजनीतिक शुद्धिकरण विषयका विचार गोष्ठीमा बोल्दै नेता पौडेलले...
लमजुङमा ४ दलले तालमेल गर्ने

लमजुङमा ४ दलले तालमेल गर्ने

लमजुङमा सत्ता गठबन्धन दलबीच आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय भएको छ।
२०७४ भन्दा फरक बन्ला कांग्रेस-माओवादी तालमेल?

२०७४ भन्दा फरक बन्ला कांग्रेस-माओवादी तालमेल?

कांग्रेस-कम्युनिस्टबीच तालमेलको अभ्यास भएको यो पहिलो पटक होइन। यसको परिणामका विषयमा तालमेलका लागि तयार भएका कुनै पनि दल अस्पष्ट छैनन्। यसअघिका अभ्यास हेर्ने हो भने कांग्रेस–कम्युनिस्टबीचको चुनावी गठजोड उति सफल...
प्रकाशित
मंगलबार, चैत २२, २०७८  १३:०९

निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धतापत्रमा दलका प्रतिनिधिको हस्ताक्षर

आशन्न स्थानीय निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्न दलहरुले प्रतिबद्धता जनाएका छन्।

प्रकाशित
मंगलबार, चैत २२, २०७८  १२:२३

निर्वाचन आयोगले बोलाएको छलफलमा चर्काचर्की

निर्वाचन आयोगले बोलाएको छलफलमा विवाद उत्पन्न भएको छ

प्रकाशित
मंगलबार, चैत २२, २०७८  ११:२६

चुनावी तालमेलको मनिटरिङ गर्ने जिम्मेवारी रामचन्द्र पौडेललाई

आशन्न स्थानीय तह निर्वाचनको मोडालिटी तयार गर्न बसेको पाँच दलीय गठबन्धनको बैठक सकिएको छ।

प्रकाशित
मंगलबार, चैत २२, २०७८  १०:३६

निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल सुरु भएको हो।

प्रकाशित
मंगलबार, चैत २२, २०७८  ०८:४९

स्थानीय निर्वाचनमा कांग्रेसको तयारी : केन्द्रमा बनेका समिति वडासम्मै

नेपाली कांग्रेसले पार्टीका सातवटै तहमा स्थानीय तह निर्वाचनका लागि निर्वाचन परिचालन र प्रचारप्रसार समिति गठन गर्ने भएको छ।

प्रकाशित
मंगलबार, चैत २२, २०७८  ०७:५६

भारतीय राजदूतका लागि यसरी 'करिअर मुकाम' बन्दैछ लैनचौर

नेपाल-भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै भारतले नेपाललाई उच्च महत्व दिँदै आएको र भारतको राजनीतिक र कूटनीतिक क्षेत्रमा प्रभाव पार्न सक्ने व्यक्तिहरु नै नेपालमा राजदूतको रुपमा आएको पाइन्छ। नेपालका लागि...

प्रकाशित
सोमबार, चैत २१, २०७८  २२:२८

अर्थतन्त्र सुधार्ने गगनको सूत्र- आयात प्रतिस्थापन र निर्यातमुलक उद्योगलाई संरक्षण

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि आयात प्रतिस्थापन गर्दै निर्यातमुलक उद्योगलाई संरक्षण गर्ने नीति अवलम्बन गरिने बताएका छन्।

प्रकाशित
सोमबार, चैत २१, २०७८  १९:५१

कांग्रेसले घोषणापत्र तयारी समितिलाई दियो पूर्णता, को–को परे?

नेपाली कांग्रेसले घोषणापत्र तयारी समितिलाई पूर्णता दिएको छ। महामन्त्री गगनकुमार थापा नेतृत्वको समितिले सोमबार पूर्णता पाएको हो।

प्रकाशित
सोमबार, चैत २१, २०७८  १६:५९

तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनलाई पार्टी कार्यालय बनाउँदै एमाले

नेकपा (एमाले)को मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ।

प्रकाशित
सोमबार, चैत २१, २०७८  १६:५६

नमुना मतपत्र छापेर सकियो, अब नियमित छपाइ

मतपत्र छपाइको काम आजबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित
सोमबार, चैत २१, २०७८  १६:३७

मतदाता शिक्षाका लागि आयोगले बनायो निर्देशिका

निर्वाचन आयोगले निर्वाचन तथा मतदाता शिक्षा सम्बन्धी विभिन्न निर्देशिका स्वीकृत गरेको छ।

प्रकाशित
सोमबार, चैत २१, २०७८  १६:१२

पाँच दलीय गठबन्धन केटाकेटीको खेल : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई केटाकेटीको खेलको संज्ञा दिएका छन्।