नेपाल बार एसोसिएसनको २६औं केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता कायमै राखेका छन्।
मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ। अपरान्ह चार बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
नेपाल बार एसोसिएसनको २६औं केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता कायमै राखेका छन्।
नेपाली कांग्रेसका नेता शेखर कोइराला पनि अन्तत: गठबन्धन गर्ने निष्कर्षमा पुगेका छन्। कांग्रेस केन्द्रीय सदस्य कोइरालाले आगामी निर्वाचनमा सत्तागठबन्धन दलबीच तालमेल औचित्य र आवश्यकताका आधारमा हुने बताएका हुन्।
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि तोकेका निर्वाचन अधिकृतमध्ये ७१ जनाको हटाएको छ। चैत १३ गते गोरखापत्रमा प्रकाशित नामावलीमध्ये ७१ जना अधिकृतलाई 'विभिन्न कारणले हटाउनुपरे'को आयोगले जनाएको...
नेपाल मगर संघ रुपन्देहीले ओलीको अभिव्यक्तिले प्रथम सहिद लखन थापाको अपमान भएको भन्दै पुत्ला दहन गरेको हो। पुत्ला दहन अघि मंगलबार पत्रकार सम्मेलन गर्दै संघले ओलीको उक्त अभिव्यक्ति फिर्ताको मागसमेत...
कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको चैत २२ गतेको बैठकको निर्णय अनुसार, समितिका संयोजक डा. प्रकाशशरण महतले पाँचथरका डी.बी. गुरुङ...
स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गरेर जान गठबन्धनमा आवद्ध दलहरु सहमत भए पनि मोडालिटीको ‘क्लियर पिक्चर’ भने तयार भइसकेको छैन। तर, गुल्मीको एउटा गाउँपालिकामा भने तालमेलको टुंगो लागेको छ।
नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको जारी मतगणनामा लोतान्त्रिक समूहका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले अध्यक्षमा फराकिलो अग्रता बनाएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चोभारमा बनेको सुख्खा बन्दरगाह आफूले उद्घाटन गर्न खोज्दा कांग्रेसले रोकेको गुनासो गरेका छन्।