शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आज कांग्रेसको काठमाडौंको चुनावी सभालाई देउवालगायतले सम्बोधन गर्ने

आज कांग्रेसको काठमाडौंको चुनावी सभालाई देउवालगायतले सम्बोधन गर्ने

नेपाली कांग्रेसले आज काठमाडौंमा चुनावी सभा गर्दैछ। कांग्रेसले चुनावी सभा सुरू गरेको तेस्रो दिन आज काठमाडौंमा सभा गर्न लागेको हो।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौं- नेपाली कांग्रेसले आज काठमाडौंमा चुनावी सभा गर्दैछ। कांग्रेसले चुनावी सभा सुरू गरेको तेस्रो दिन आज काठमाडौंमा सभा गर्न लागेको हो।

सभालाई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्ने छन्। यसअघि कांग्रेसले विराटनगर र भरतपुरमा चुनावी सभा गरिसकेको छ।

विराटनगरमा बुधवार र भरतपुरमा बिहीबार चुनावी सभा गरेको कांग्रेसले शुक्रबार काठमाडौंमा सभा गर्न लागेको हो। 

काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंह मेयर पदका उम्मेदवार छिन्।

प्रकाशित: May 06, 2022| 06:33 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...