आइतबार, साउन ३१, २०८३

ओली सरकारले ४२ महिनासम्म फुटेको कौडीको पनि काम गरेन : झलनाथ खनाल

शनिबार, चैत २६, २०७८
‘हामी भूमिसुधार, कृषि क्रान्तिदेखि विभिन्न क्रान्ति गर्न सक्थ्यौँ। तर ४२ महिनासम्म नेकपा एमालेको गुटको नायक खड्ग प्रसाद ओलीले फुटेको कौडीको पनि काम गर्न सकेनन्,’ उनले भने।

हाम्रो पार्टीमा आकर्षण बढेको छ, प्रवेशको लहर चलेको छ : माधवकुमार नेपाल

शनिबार, चैत २६, २०७८
‘हाम्रो पार्टीमा युवाहरूको आकर्षण बढेको छ। पार्टी प्रवेशको लहर चलेको छ,' उनले भने। एकीकृत समाजवादी पार्टी कम्युनिस्ट आन्दोलनको उत्तराधिकारी भएकोसमेत उनको दाबी थियो।

सरकारले दियो आइतबार सार्वजनिक बिदा

शनिबार, चैत २६, २०७८
नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

कांग्रेसले बनायो चुनाव प्रचारका लागि प्रवास उपसमिति

कांग्रेसले बनायो चुनाव प्रचारका लागि प्रवास उपसमिति

नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनका लागि प्रवास समन्वय प्रचार प्रसार उपसमिति गठन गरेको छ।
ओलीको टिप्पणी : गभर्नरलाई बलीको बोको बनाइयो

ओलीको टिप्पणी : गभर्नरलाई बलीको बोको बनाइयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ‘बलीको बोको’ बनाएको टिप्पणी गरेका छन्।
स्थानीय तह निर्वाचन : महिलाहरूलाई चुनाव लड्न आर्थिक तगारो

स्थानीय तह निर्वाचन : महिलाहरूलाई चुनाव लड्न आर्थिक तगारो

पालिकामा उपप्रमुख पदको जिम्मेवारी सम्हालिरहेका महिलाहरु प्रमुख पदका आकाङ्क्षी बनेका छन् भने वडासदस्यहरु अब वडाध्यक्षका लागि जिकिर गरिरहेका छन्।
एमाले अध्यक्ष ओली सोमबार बझाङ जाने

एमाले अध्यक्ष ओली सोमबार बझाङ जाने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार बझाङ जाने भएका छन्।
हरेक दृष्टिले साइकल उपयुक्त छ : प्रचण्ड

हरेक दृष्टिले साइकल उपयुक्त छ : प्रचण्ड

म्याराथनले देशैभर एउटा सन्देश प्रवाह गरेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भने, ‘देशैभरि साइकलका विषयमा सन्देश प्रवाह भएको छ। पर्यावरणको संरक्षण गर्न साइकल उपयोगी छ।’
प्रकाशित
शनिबार, चैत २६, २०७८  ०९:१७

कमल थापालाई रावलको कटाक्ष : 'रामाले' भन्ने दल उत्पन्न हुने भयो

नेकपा एमालेका नेता भीम रावलले सूर्य चिन्हबाट चुनाव लड्न सक्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइ प्रति कटाक्ष गर्दै रामाले भन्ने दल उत्पन्न हुने बताएका छन्।

प्रकाशित
शनिबार, चैत २६, २०७८  ०९:०६

आगामी निर्वाचन अधिकार प्राप्तिको लडाइँ हो : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी निर्वाचन सामान्य नभई अधिकार प्राप्तिको लडाइँ भएको बताएका छन्।

प्रकाशित
शनिबार, चैत २६, २०७८  ०८:५५

बढ्यो ओलीको व्यस्तता : एकै दिन चार कार्यक्रममा सहभागी हुँदै

स्थानीय तहको निर्वाचन नजिकिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यस्तता बढाएका छन्। आज एकै दिन ओली चार कार्यक्रममा सहभागी हुने भएका छन्।

प्रकाशित
शुक्रबार, चैत २५, २०७८  २०:४६

जनयुद्धको समयमा चितवनमै बसेर फौजी कार्यक्रम गरेको प्रचण्डको दाबी

राप्ती खैरहनी र रत्‍ननगर नगर कमिटीले संयुक्त रूपमा आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै पूर्वी चितवनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गरी प्रतिगामी यथास्थितिवादी तथा अवसरवादीहरूको किल्ला तोड्न आग्रह...

प्रकाशित
शुक्रबार, चैत २५, २०७८  २०:४४

माओवादी नेता दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित

राष्ट्रपति भण्डारीले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार चितवनका नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी हुन्।

प्रकाशित
शुक्रबार, चैत २५, २०७८  २०:०९

सभामुख सापकोटा र चिनियाँ जनकांग्रेसको स्थायी समिति अध्यक्ष लि चाङ्‌सुबीच भर्चुअल वार्ता

प्रतिनिधि सभाका सभामुख अग्‍निप्रसाद सापकोटा र चिनियाँ जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुबीच भर्चुअल वार्ता भएको छ। शुक्रबार दिउँसो दुवै देशका संसद्‌, मैत्री सम्बन्ध, देशको विकास...

प्रकाशित
शुक्रबार, चैत २५, २०७८  १९:३०

धादिङमा सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेल हुने

शुक्रबार गल्छीमा बसेको जिल्लास्थित गठबन्धनका दलहरूको संयुक्त बैठकले जिल्लामा रहेका १३ वटा स्थानीय तह, १ सय ४ वडा र जिल्ला समन्वय समितिमा पनि चुनावी तालमेल गर्दै निर्वाचन सफल बनाउने निर्णय...

प्रकाशित
शुक्रबार, चैत २५, २०७८  १९:०५

सामाजिक सञ्जालको प्रयोग पर्याप्त गरौं तर दुरुपयोग नगरौं : प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आचारसंहिताले सामाजिक सञ्जालको प्रयोगमा बन्देज नगरेको बरु त्यसको दुरुपयोगलाई निराकरण गर्ने कोसिस गरेको बताएका छन्।

प्रकाशित
शुक्रबार, चैत २५, २०७८  १७:५८

आजदेखि निर्वाचन आचारसंहिता लागू हुने, के-के गर्न पाइँदैन?

निर्वाचन आयोगले आजबाट निर्वाचन आचारसंहिता लागु गरेको छ। आयोगले सबै राजनीतिक दलहरूलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, निर्वाचन आचार संहिता, २०७८ र निर्वाचन सम्बन्धी अन्य कानुनमा भएका व्यवस्था समेतलाई...

प्रकाशित
शुक्रबार, चैत २५, २०७८  १७:०७

नेपाल बारमा सत्ता गठबन्धनका घिमिरेको प्यानलै विजयी [सूचीसहित]

नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन्।

प्रकाशित
शुक्रबार, चैत २५, २०७८  १६:२७

संसदीय चुनावमा माधव नेपालको पार्टीले तीन सिट पनि जित्दैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन्।

प्रकाशित
शुक्रबार, चैत २५, २०७८  १५:१५

म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्ने

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (जसपा)का नेताहरुको विहीबार बेनीमा बसेको संयुक्त बैठकले म्याग्दीका छवटै स्थानीय तहमा साझा उम्मेदवार बनाउने निर्णय गरेका हुन्।