शुक्रबार, साउन २९, २०८३

सत्ता गठबन्धनको चुनावीसभा पोखरामा, शीर्ष नेताले सम्बोधन गर्ने

सत्तागठबन्धनले आज पोखरामा चुनावीसभा गर्दैछ। चुनावीसभालाई प्रधानमन्त्री शेरबहादुर देउवासँगै गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताले सम्बोधन गर्नेछन्।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं- सत्तागठबन्धनले आज पोखरामा चुनावीसभा गर्दैछ। चुनावीसभालाई प्रधानमन्त्री शेरबहादुर देउवासँगै गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताले सम्बोधन गर्नेछन्। 

पोखराको सभा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ। गठबन्धनले यसअघि भरतपुर, काठमाडौं, लुम्बिनी र जनकपुरमा चुनावीसभा गरिरहेको छ।

पोखराको सभा सकेर कांग्रेस सभापति देउवालगायत शीर्ष नेताहरू दाङको तुलसीपुर जाने कार्यक्रम छ। दाङमा दिउँसो २ बजेका लागि सभा समय तोकिएको छ।

प्रकाशित: May 08, 2022| 07:25 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...