आइतबार, साउन ३१, २०८३

लैनचौर दूतावासमा भोज खाए देउवा, प्रचण्ड र नेपालले

मंगलबार, चैत २९, २०७८
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वदेश फर्कनुअघि 'बिदाई भोज' कार्यक्रम आयोजना गरेका छन्।

प्रमुख निर्वाचन आयुक्तले भने - निर्वाचनको रकेट प्रक्षेपण भइसक्यो अब रोकिन्‍न

मंगलबार, चैत २९, २०७८
निर्वाचन आयोग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घद्वारा संयुक्त रूपमा आयोजित प्रदेश नं १ स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले अब नरोकिने बताए।

'विद्रोही' थवाङ यो चुनावमा के गर्दैछ?

मंगलबार, चैत २९, २०७८
कुनै बेला सत्तामा पुग्न थवाङलाई स्वीट्जरल्याण्ड बनाउने सपना बाँडेका प्रचण्डले अहिले पुरानो धरातल बिर्सिएको गुनासो थवाङबासीकोे छ।

सत्तारुढ गठबन्धनले वैशाख ४ गतेभित्र उम्मेदवार चयन गरिसक्ने

सत्तारुढ गठबन्धनले वैशाख ४ गतेभित्र उम्मेदवार चयन गरिसक्ने

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलिय गठबन्धनको बैठकले वैशाख ४ भित्र तालमेल र उम्मेदवारको टुंगो लगाउने सहमति गरेको हो।
चुनावमा सेना परिचालन गर्न स्वीकृति

चुनावमा सेना परिचालन गर्न स्वीकृति

राष्ट्रपति भण्डारीले सुरक्षा परिषद्ले गरेको निर्णय अनुसार सिफारिस प्राप्त भएको उल्लेख गर्दै सेना परिचालनको स्वीकृति प्रदान गरेकी हुन्।
चुनावी तालमेलको मोडालिटी बनाउन सत्तारुढ गठबन्धनको बैठक सुरु

चुनावी तालमेलको मोडालिटी बनाउन सत्तारुढ गठबन्धनको बैठक सुरु

स्थानीय तहको निर्वाचनका लागि तालमेलको मोडालिटी बनाउने सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बेलुका सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक सुरु भएको...
अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गर्नु गैरजिम्मेवारी : शेखर कोइराला

अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गर्नु गैरजिम्मेवारी : शेखर कोइराला

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गर्नु सरकारको गैरजिम्मेवारीपन भएको आरोप लगाएका छन्।
तालमेल संकट : भरतपुरको मेयर कांग्रेसको भागमा नपरे विद्रोह गर्ने वडा सभापतिहरूको निर्णय

तालमेल संकट : भरतपुरको मेयर कांग्रेसको भागमा नपरे विद्रोह गर्ने वडा सभापतिहरूको निर्णय

चितवनको भरतपुर महानगरपालिकास्थित नेपाली कांग्रेसका वडा सभापतिहरूले आगामी स्थानीय निर्वाचनमा मेयरको टिकट कांग्रेसले नै पाउनुपर्ने निर्णय गरेका छन्।
प्रकाशित
मंगलबार, चैत २९, २०७८  १६:४६

चेपुवामा कांग्रेस : केन्द्रबाट तालमेलको निर्णय, तलबाट तीव्र विरोध

तालमेलको निर्णय कार्यान्वयन गराउन सहज भने देखिँदैन। किनकी केन्द्रको निर्णयको विरोध जिल्ला र स्थानीय तहका संरचनाले गरिरहेका छन्। खासगरी केन्द्रबाटै तालमेलका लागि भागवण्डा टुंग्याउने भनिएको महानगरको तालमेल पेचिलो बन्न पुगेको...

प्रकाशित
मंगलबार, चैत २९, २०७८  १६:२७

गठबन्धन गर्दा महिला उम्मेदवार अनिवार्य नहुने

गठबन्धन गरेर चुनाव लड्ने दलहरूले पालिका प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला उम्मेदवार उठाउनुपर्ने निर्णयबाट निर्वाचन आयोग पछि हटेको छ।

प्रकाशित
मंगलबार, चैत २९, २०७८  १५:५४

ओली दृष्टि : कांग्रेस कठैबरी, माओवादी प्रचण्डको एकल साँझ!

माओवादी पार्टी प्रचण्डको एकल सोचको उपज भएको उनको भनाइ थियो। त्यसले एकल साँझ जस्तो बनाएको उनको टिप्पणी थियो।

प्रकाशित
मंगलबार, चैत २९, २०७८  १५:३६

सकियो 'घरघर जाऔँ, कांग्रेस जिताऔँ' अभियान, प्रवक्ता भन्छन्- तालमेल जटिल छ

यो अवधिमा कांग्रेस सबै पालिका र ६ हजार ७४३ वडामा पुगेको उनको दाबी छ। उनले १० हजार टोल समिति विस्तार गरिएको दाबी गरे।

प्रकाशित
मंगलबार, चैत २९, २०७८  १५:३०

काठमाडौंमा कमजोर बनेको माओवादीलाई स्थानीय चुनाव कति भारी?

काठमाडौं जिल्लाका १२ स्थानीय तह (एक महानगर र ११ नगरपालिका) मध्ये २०७४ सालको स्थानीय निर्वाचनमा नौवटा स्थानीय तहमा एमाले र तीनवटामा नेपाली कांग्रेसले जित हात पारे। जिल्लाका सम्पूर्ण स्थानीय तहमध्ये...

प्रकाशित
मंगलबार, चैत २९, २०७८  १३:३३

राजनीतिक उपलब्धि उल्ट्याउन चाहने मानिस अझै छन् : प्रचण्ड

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्टाउन चाहने मानिसहरु रहेको दाबी गरेका छन्।

प्रकाशित
मंगलबार, चैत २९, २०७८  १३:२२

काठमाडौंको खाली जग्गा भूमाफियाको कब्जामा छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरुको कब्जामा रहेको बताएका छन्।

प्रकाशित
मंगलबार, चैत २९, २०७८  १२:०१

वैशाख ५ भित्र उम्मेदवार चयन गरिसक्न प्रदेश समितिलाई माओवादी केन्द्रको सर्कुलर

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि वैशाख ५ गतेभित्र उम्मेदवार चयन गरिसक्न देशभरका प्रदेश समितिलाई परिपत्र गरेको छ।

प्रकाशित
मंगलबार, चैत २९, २०७८  ११:२९

६ महानगरको भागवण्डा : भरतपुर माओवादीको भागमा पर्दा पोखरा एकीकृत समाजवादीको पोल्टामा

सत्तारुढ पाँच दलीय गठबन्धनले ६ वटा महानगरपालिकाको भागवण्डा टुंगो लगाउने तयारी गरेको छ।

प्रकाशित
मंगलबार, चैत २९, २०७८  ०८:२०

भागबन्डा मिलाउन आज सत्तागठबन्धनको बैठक बस्दै

सोमबार गठबन्धनमा आवद्ध पाँच दलका शीर्षस्थ नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै एमालेविरुद्ध एक हुन अपिल गरेपछि तालमेलको खाकाबारे निर्णय गर्न बैठक बस्न लागेको हो।

प्रकाशित
मंगलबार, चैत २९, २०७८  ०८:२०

अर्घाखाँचीमा एमालेले एक नगरपालिका र दुई गाउँपालिकामा उम्मेदवार टुंग्यायो 

पालिकास्तरीय बैठकले अर्घाखाँचीकाम शितगंगा, भूमिकास्थान र पाणिनी गाउँपालिकामा उम्मेदवार टुंगो लगाएको हो।

प्रकाशित
सोमबार, चैत २८, २०७८  २१:३०

घोषणापत्रबारे सुझाव लिन कांग्रेस ल्यायो 'टोल-फ्री' सेवा

जनस्तरबाटै सुझाव लिन यस्तो व्यवस्था गरिएको कांग्रेस केन्द्रीय सदस्य किरण गिरिले जानकारी दिए। कांग्रेसले महामन्त्री गगन थापाको नेतृत्वमा घोषणापत्र तयारीका लागि समिति गठन गरेको छ।