मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एकीकृत समाजवादीबाट गाउँपालिका अध्यक्षका उम्मेदवार एमालेमा प्रवेश

एकीकृत समाजवादीबाट गाउँपालिका अध्यक्षका उम्मेदवार एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादीबाट झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका भूपनारायण राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन्।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादीबाट झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका भूपनारायण राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन्। 

National life

उम्मेदवारी फिर्ता लिँदै उनी एमालेमा प्रवेश गरेका हुन्। राजवंशीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीमा स्वागत गरेका छन्।

उनले आफूले गलत पार्टी रोजेको भन्दै पुरानै पार्टीमा फर्किन चाहेको बताएका छन्। उनले माधवकुमार नेपालले निजी स्वार्थका कारण पार्टी फुटाएको र आफूले उक्त कुरा बुझिसकेपछि एकीकृत समाजवादी  परित्याग गर्ने निर्णय गरेको बताएका छन्।



प्रकाशित: May 10, 2022| 06:54 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...