मंगलबार, असार ९, २०८३

बागीलाई छाड्दैनौँ : देउवा

'बागी उम्मेदवारहरूलाई कुनै हालतमा छाडिने छैन। बागीलाई पार्टीले कारबाही गर्छ, गर्छ', कांग्रेस उम्मेदवार नृपबहादुर वडलाई मत माग्ने सभामा देउवाले भने, 'बागीलाई कुनै ठाउँ छैन।'
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा पार्टीबाट बागी उठेका उम्मेदवारलाई नछाडिने चेतावनी दिएका छन्।

National life

कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो चेतावनी दिएका हुन्। 

'बागी उम्मेदवारहरूलाई कुनै हालतमा छाडिने छैन। बागीलाई पार्टीले कारबाही गर्छ, गर्छ,' धनगढी मेयरका कांग्रेस उम्मेदवार नृपबहादुर वडलाई मत माग्ने सभामा देउवाले भने, 'बागीलाई कुनै ठाउँ छैन।'

गठबन्धनको निर्णयअनुसार पार्टीले छाडिसकेपछि बागी उठ्नु गलत भएको उनको भनाइ छ। 

प्रकाशित: May 09, 2022| 16:15 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...