०७४ सालको चुनावमा करिब १९ सय मतसहित थवाङ गाउँपालिकाको नेतृत्व हात पारेका वियोग यसपालिको चुनावमा दोहोरिने मनस्थितिमा छैनन्। उनको सम्भावना पनि नरहेको स्थानीय माओवादी नेताहरु बताउँछन्। किनकि, अघिल्लो चुनावमा उनले...
नेपालले थप दुई देशसँग कूटनीतिक सम्बन्ध कायम गरेको छ। बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग...
दुवै पार्टीबीच भएको ५ बुँदे सहमतिमा देशभर तालमेल सम्भव भएका सबै पालिकामा तालमेल गर्ने सहमति भएको उल्लेख छ। यस्तै राप्रपाले पनि सूर्य चिन्ह लिएरै तालमेल गर्ने सहमतिपत्रमा उल्लेख छ।
कैलालीको गौरीगंगा नगरपालिकामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ। मंगलबार बसेको पार्टी नगर कमिटीको पूर्ण बैठकले स्थानीय निर्वाचनमा गौरीगंगामा गठबन्धन नगर्ने निर्णय गरेको हो।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारको व्यवस्था गर्न आग्रह गरेकी छन्।
पार्टीका वरिष्ठ उपाध्यक्ष तथा स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समितिका संयोजक ईश्वर पोखरेललाई स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराई र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा झलक शर्मा गौतमले घोषणापत्रमा...