‘न्यायालय सुधारका लागि १०७ दिन आन्दोलन गर्नुपर्यो, प्रधानन्यायाधीशका विरुद्धमा पनि आन्दोलन गर्न सकिन्छ भन्ने उदाहरण भयो,’ उनले भने, ‘गएको वर्ष न्यायपालिकाभित्रको विकृति विसङ्गति उदाङ्गो हुनेगरी आन्दोलन भयो, अझै केही सुधार...
एमाले नेता कृष्ण राईका अनुसार मेयरका लागि पूर्वमेयर केशव स्थापित, हालका मेयर विद्यासुन्दर शाक्यसमेत सिफारिसमा परेका छन्। यस्तै पूर्वमन्त्री रामवीर मानन्धर पनि काठमाडौं मेयरमा सिफारिस भएका छन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भएको बताएका छन्।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले समानुपातिक बन्द सूचीमा रहेका व्यक्तिलाई स्थानीय तहको उम्मेदवार बन्ने बाटो खोल्ने विषयमा छलफल भइरहेको बताएका छन्।
महानगर र उपमहानगरका हकमा तालमेलको टुंगो केन्द्रले नै लगाउने सहमति सत्ता गठबन्धनका दलभित्र भइसकेको छ। तर अन्य तहका हकमा भने पार्टीको सम्बन्धि संयन्त्रले टुंगो लगाउने बताइएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आसन्न स्थानीय तहको निर्वाचन र यसअघि सम्झौता भएको तीन बुँदेको कार्यान्वयनका विषयमा छलफल भएको छ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा एमालेका स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल तथा राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठ र...
जनप्रतिनिधिले पुन: उठ्न राजीनामा दिनुपर्ने व्यवस्थाविरुद्ध सर्वोच्च अदालतले दिएको अन्तिरम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोग पुनः सर्वोच्च पुगेको छ।