आइतबार, साउन ३१, २०८३

महानगर र उपमहानगरको सिट बाँडफाँट सोमबार

आइतबार, वैशाख ४, २०७९
सत्ता गठबन्धनले भोलि सोमबारसम्ममा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँट गर्ने भएको छ।

महानगर र उपमहानगर भागबण्डाको टुंगो लगाउन पौडेल समितिको बैठक

आइतबार, वैशाख ४, २०७९
सत्ता गठबन्धन दलहरुले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बसेको छ।

प्रचण्डसँगको भेटपछि उपेन्द्र यादवले भने– सामान्य गफगाफमात्रै भएको हो

आइतबार, वैशाख ४, २०७९
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।

एमालेले जितेको ठाउँमा हाम्रो हक लाग्छ, हामीले नै पाउनुपर्छ : माधवकुमार नेपाल

एमालेले जितेको ठाउँमा हाम्रो हक लाग्छ, हामीले नै पाउनुपर्छ : माधवकुमार नेपाल

‘एमालेले जितको ठाउँमा पहिलो हक हाम्रो लाग्छ। पहिलो प्राथमिकता हाम्रो हो। त्यहाँ जित्नु छ भने हाम्रो उम्मेदवारले जित्न सक्छ। किन, एमालेका प्रभाव भएका मान्छेहरु हाम्रो नजिक हुन सक्दछन्। यो कुरालाई...
कांग्रेस महानगर बैठकमा गठबन्धनको चर्को विरोध

कांग्रेस महानगर बैठकमा गठबन्धनको चर्को विरोध

‘स्थानीय निर्वाचनका सन्दर्भमा बैठक बोलाइएको थियो, सहभागीहरुले आ–आफ्ना मत राख्नुभयो’ नगर समिति सचिव सुसन बैद्यले नेपाल समयसँग भने, ‘वक्ताहरुले धेरैले कांग्रेसको संगठनको चिन्ता गरेको देखियो।’
गोदावरी : एमाले एकमत, अन्यलाई सकस

गोदावरी : एमाले एकमत, अन्यलाई सकस

अघिल्लो २०७४ सालको निर्वाचनमा गोदावरीको मेयरमा एमाले विजयी भएको थियो। मेयरमा एमालेका हरिसिंह साउद ९ हजार ८ सय ७० मत प्राप्त गर्दै विजयी भएका थिए। उनले कांग्रेसका उम्मेदवार वीरेन्द्र भट्टलाई...
स्थानीय निर्वाचनका लागि दलको चुनाव चिन्ह निर्धारण

स्थानीय निर्वाचनका लागि दलको चुनाव चिन्ह निर्धारण

देशभरका ७५३ स्थानीय तहको यही वैशाख ३० गते हुने निर्वाचनका लागि चुनाव चिन्ह निर्धारण गरी मतपत्रमा समावेश गरिएको छ।
चुनावी सभालाई सम्बोधन गर्न हुम्ला पुगे ओली

चुनावी सभालाई सम्बोधन गर्न हुम्ला पुगे ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज हुम्ला पुगेका छन्।
प्रकाशित
आइतबार, वैशाख ४, २०७९  १०:१२

राप्रपा नेपाल चितवन अध्यक्षको घरमा तोडफोड

राप्रपा नेपाल चितवन जिल्ला अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  ०९:१०

इटहरीको मेयरमा एमालेबाट सात जनाको नाम सिफारिस

इटहरी उपमहानगरपालिकाको मेयरको लागि एमालेले सात जनाको नाम सिफारिस गरेको छ।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  ०८:१५

नेविसंघको चाबी 'ए लेभल' दुजाङको हातमा

‘कसैको आशीर्वाद पाएर वा गुलामी गरेर सभापति भएको भन्‍ने कुरा गलत हो। मेरो क्षमताको मूल्यांकन पार्टीले गरेको छ। गतिहीन नेविसंघलाई अधिवेशनमार्फत ट्रयाकमा ल्याउन पाएको जिम्मेवारी पूरा गरेर देखाउँछु।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  ०६:३८

एमाले अध्यक्ष ओली आज हुम्ला जाँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हुम्ला जाने भएका छन्। उनी हुम्लाका दुई स्थानमा हुने आमसभालाई सम्बोधन गर्न त्यसतर्फ जान लागेका हुन्।

प्रकाशित
शनिबार, वैशाख ३, २०७९  २१:४२

पर्सामा मित्रवत प्रतिस्पर्धा गर्ने कांग्रेस र जसपाबीच सहमति

शनिबार कांग्रेस र जसपाका नेताहरुबीच भएको छलफलले जिल्लाका १४ वटै स्थानीय तहमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो। कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र जनता समाजवादी पार्टी पर्साका अध्यक्ष राम...

प्रकाशित
शनिबार, वैशाख ३, २०७९  २०:५६

निष्कर्षविहीन टुंगियो कांग्रेसको बैठक, चुनावी तालमेलप्रति जिम्मेवार बन्‍न देउवाको आग्रह

नेपाली कांग्रेसको शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन टुंगिएको छ। बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले चुनावी तालमेलप्रति गम्भीर र जिम्मेवार बन्‍न आग्रह गरेका छन्।

प्रकाशित
शनिबार, वैशाख ३, २०७९  १८:२३

राजावादीसँगको तालमेलले ओलीको असली रुप देखियो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमल थापासँग गरेको तालमेलको विषयमा कडा आलोचना गरेका छन्।

प्रकाशित
शनिबार, वैशाख ३, २०७९  १७:२३

भरतपुरको मेयर माओवादीलाई दिन लागेको भन्दै कांग्रेसका ५० जनाद्वारा सामूहिक राजीनामा

सत्तारुढ नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार सत्ता साझेदार माओवादी केन्द्रलाई दिन लागेको भन्दै भरतपुरका कांग्रेस कार्यकर्ताहरुले सामूहिक राजीनामा गरेका छन्।

प्रकाशित
शनिबार, वैशाख ३, २०७९  १५:५३

सानेपामा कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा पूर्वनिर्धारित समयभन्दा एक घण्टा ढिला बैठक सुरु भएको हो।

प्रकाशित
शनिबार, वैशाख ३, २०७९  १४:०७

निर्धारित मितिमै चुनाव हुने भन्दै प्रमुख निर्वाचन आयुक्तले भने- निर्वाचनसँग कोही डराउन हुन्न

जनकपुरधाममा आज आयोजित स्थानीय तह निर्वाचन-२०७९ 'मिडिया अभिमुखीकरण' कार्यक्रममा उनले अब निर्वाचनको मिति सार्न सक्ने अवस्था नरहेकाले निर्धारित समयमै निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष निर्वाचन गराउने बताएका हुन्।

प्रकाशित
शनिबार, वैशाख ३, २०७९  १३:२९

स्थानीय निर्वाचनमा बालअधिकारका सवाललाई प्राथमिकता दिने प्रमुख दलको प्रतिबद्धता

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले शनिबार आयोजना गरेको राजनीतिक संवादमा उनीहरुले संविधानको मौलिक हकमा उल्लेखित बालबालिकाको अधिकारको रक्षा र कार्यान्वयनका लागि केन्द्र, प्रदेश र स्थानीय तहका तर्फबाट ठोस...

प्रकाशित
शनिबार, वैशाख ३, २०७९  १२:३१

गठबन्धनको निर्देशन पालना गरेर निर्वाचनमा जान मन्त्री भुसालको आग्रह

नेकपा (माओवादी केन्द्र) की नेत्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गठबन्धनको निर्देशनलाई पालना गरेर अग्रगमनलाई निर्वाचित गराउनुपर्नेमा जोड दिएकी छन्।