मंगलबार, असार ९, २०८३

भरतपुरको मतगणना राति १२ बजेबाट

भरतपुर महानगरको मतगणना आजै राति १२ बजेबाट सुरु गरिने भएको छ। मतगणना गर्न राति ९ बजे सर्वदलीय बैठक बोलाइएको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं– भरतपुर महानगरको मतगणना आजै राति १२ बजेबाट सुरु गरिने भएको छ। मतगणना गर्न राति ९ बजे सर्वदलीय बैठक बोलाइएको छ।

National life

अहिले निर्वाचन सकिएर मतपेटिका संकलन गर्ने काम भइरहेको मुख्य निर्वाचन कार्यालय भरतपुरले जानकारी दिएको छ। 

भरतपुरको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल र नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार छन्। 

महानगरमा बागी उम्मेदवार जगन्नाथ पौडेल पनि प्रतिस्पर्धामा छन्। कांग्रेसबाट टिकट नपाएपछि उनी स्वतन्त्र उठेका हुन्। यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसको समर्थनमा माओवादीकी उम्मेदवार रेणुले लै मेयरमा जितेकी थिइन्।

प्रकाशित: May 13, 2022| 18:57 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...