बिहीबार, असोज २२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महाधिवेशन: सर्‍यो मतदानको समय, दिउँसो १ बजेदेखि सुरु हुने

कांग्रेस महाधिवेशन: सर्‍यो मतदानको समय, दिउँसो १ बजेदेखि सुरु हुने

 |  बिहीबार, असोज २२, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०८३

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज हुने भनिएको मतदानको समय सारिएको छ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान अब दिउँसो १ बजेदेखि सुरु हुने भएको हो।

१० बजेदेखि शुरु गर्ने भनिएको मतदान प्राविधिक कारणले ढिला भएको निर्वाचन समितिले जनाएको छ। काँग्रेसको नयाँ नेतृत्व चयन गर्ने यस मतदानमा महाधिवेशनका ७ हजार २५५ जना प्रतिनिधि सहभागी हुदैछन्।

प्रकाशित: Oct 08, 2026| 09:52 बिहीबार, असोज २२, २०८३
प्रतिक्रिया दिनुहोस्