बिहीबार, असोज २२, २०८३

एमाले स्थायी कमिटीको बैठक आज बस्दै

 |  बिहीबार, असोज २२, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०८३

काठमाडौं- नेकपा एमालेले स्थायी कमिटीको बैठक आज बस्दै छ। 

प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार आज दिउँसो १ बजेका पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरि बैठक बोलाइएको छ।  ११औँ महाधिवेशनपछि स्थायी कमिटीको यो पहिलो बैठक बस्न लागेको हो। 

एमालेको स्थायी समितिमा केन्द्रीय पदाधिकारीसहित २७ जना रहेका छन्।

प्रकाशित: Oct 08, 2026| 07:21 बिहीबार, असोज २२, २०८३
प्रतिक्रिया दिनुहोस्