बिहीबार, साउन २८, २०८३

काठमाडौंको पनि गन्न थालियो मत

काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ। आज बिहान करिब १० बजेदेखि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको हो।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ। आज बिहान करिब १० बजेदेखि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको हो। 

काठमाडौं महानगरपालिकामा एमालेका केशव स्थापित, गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, स्वतन्त्र उम्मेदवार बालेन शाह, विवेकशील साझाबाट समीक्षा बास्कोटालगायत ५६ जना मेयरका उम्मेदवार रहेका छन्।

प्रकाशित: May 14, 2022| 11:25 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...