मंगलबार, असार ९, २०८३

ललितपुरमा १ नम्बर वडाको मत गनिँदै

ललितपुर महानगरपालिमा मतगणना सुरु भएको छ। सर्वदलीय बैठक सकेर वडा नम्बर १ को मतपेटिका खोलिएको हो।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९
National life
Shivam cement

ललितपुर– ललितपुर महानगरपालिमा मतगणना सुरु भएको छ। सर्वदलीय बैठक सकेर वडा नम्बर १ को मतपेटिका खोलिएको हो। 

यस वडामा ५ वटा मतपेटिका छन्। जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना भइरहेको छ। ७ जना गणक मतणनाका लागि खटिएका छन्। 

यस महागरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र नेकपा एमालेका हरिकृष्ण व्यञ्जकारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। मेयरका लागि १३ जना उम्मेदवार छन्। हिजो सम्पन्न मतदानमा १ लाख ७९ हजार ७९० अर्थात् ७३ प्रतिशत मत खसेको थियो।

प्रकाशित: May 14, 2022| 13:36 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...