मंगलबार, असार ९, २०८३

काठमाडौंमा बालेनको सुरुवाती अग्रता [वडा नं. ३२ को नयाँ अपडेटसहित]

काठमाडौं महानगरपालिकाको मतगणना अहिले चलिरहेको छ।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९
National life
Shivam cement

काठमाडौं– काठमाडौं महानगरपालिकाको मतगणना अहिले चलिरहेको छ। अहिले वडा नम्बर १ र ३२ को गणना भइरहेको छ। मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्। 

वडा नम्बर ३२ मा २०० मत गन्दा बालेनको मत ५२ छ। त्यसैगरी कांग्रेसकी सिर्जना सिंहले ४१ र एमालेका केशव स्थापितले ४३ मत पाएका छन्। 

वडा नम्बर १ मा पनि ५० मत गन्दा बालेनकै अग्रता छ। उनले त्यहाँ ११ मत ल्याएका छन्।

प्रकाशित: May 14, 2022| 12:53 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...