बिहीबार, साउन २८, २०८३

२५ वटा केन्द्रको मतदान स्थगित

स्थानीय तह निर्वाचनका क्रममा शुक्रबार कम्तीमा २५ वटा मतदान केन्द्रको मतदान स्थगित भएको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं– स्थानीय तह निर्वाचनका क्रममा शुक्रबार कम्तीमा २५ वटा मतदान केन्द्रको मतदान स्थगित भएको छ।

निर्वाचन आयोगको प्रारम्भिक तथ्यांकअनुसार २५ वटा मतदान केन्द्रको मतदान स्थगित भएको सूचना आयोगमा आएको छ।

स्थगित भएका स्थानमा छिट्टै निर्वाचन हुनेछ। मतपेटिका फुटाइएको र दिनभर झडपको अवस्था रहेका स्थानमा मतदान स्थगित भएको हो। आजै रातिसम्ममा मतदान स्थगित भएको सबै विवरण प्राप्त हुने आयोगले जनाएको छ।

प्रकाशित: May 13, 2022| 19:08 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...