आइतबार, साउन ३१, २०८३

एमालेले धनगढीमा पाँच वडामा उम्मेदवार टुंग्यायो

शनिबार, वैशाख ३, २०७९
धनगढी उपमहानगरपालिकामा नेकपा एमालेले पाँच वडामा सर्वसम्मत वडाध्यक्षका उम्मेदवारको टुंगो लगाएको छ।

राजतन्त्रको एजेन्डा छोडेँ : अध्यक्ष थापा

शनिबार, वैशाख ३, २०७९
(राप्रपा) नेपालले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा थापाले राजसंस्था पुनर्स्थापनाको सम्भावना अन्त्य भएकाले राजतन्त्रको एजेन्डा छाडेको बताएका हुन्।

भातृ संस्था मृत्यु शैय्यामा पुर्‍याएर समितिबाट काम चलाउँदै कांग्रेस

शनिबार, वैशाख ३, २०७९
लामो समयदेखि महाधिवेशन गर्न नसकेका ती भातृसंस्थाको केन्द्रीय समिति बनाएर तदर्थ समिति बनाइने भनिएको थियो। तदर्थ समितिको मुख्य कार्यभार महाधिवेशन गराउने थियो। फागुन अन्तिमसम्ममा ती भातृसंस्थाको तदर्थ समिति बनाउन सभापति...

गठबन्धनको विषय आइतबारसम्म टुंगिन्छ : प्रचण्ड

गठबन्धनको विषय आइतबारसम्म टुंगिन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारसम्म गठबन्धनको टुंगो लागिसक्ने बताएका छन्।
जसपाका सुदूरपश्चिम सचिव एमालेमा प्रवेश

जसपाका सुदूरपश्चिम सचिव एमालेमा प्रवेश

जनता सामजवादी पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश सचिव जनक आउजी नेकपा एमालेमा प्रवेश गरेका छन्।
आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
चुनावमा सहयोग गर्न सबै पालिकामा प्रतिनिधि खटाउने कांग्रेसको निर्णय

चुनावमा सहयोग गर्न सबै पालिकामा प्रतिनिधि खटाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर सबै पालिकाहरुमा प्रतिनिधि पठाउने भएको छ।
जलजलामा गुराँस मेला सम्पन्न

जलजलामा गुराँस मेला सम्पन्न

रोल्पाको जलजलामा गुराँस मेला सम्पन्न भएको छ। सुनछहरीको गेमी होमेस्टे र थबाङी मगर सामुदायिक होमेस्टेको आयोजना मेला सम्पन्न भएको हो।
प्रकाशित
शुक्रबार, वैशाख २, २०७९  १७:३८

मकवानपुरमा गठबन्धनले एमालेलाई टक्कर दिन सक्ला?

स्थानीय निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशमा काठमाडौंपछि धेरैको ध्यान मकवानपुर जिल्लामा केन्द्रित छ। आठ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिका रहेको मकवानपुरमा अहिले चुनावी सरगर्मी सुरु भइसकेको छ।

प्रकाशित
शुक्रबार, वैशाख २, २०७९  १५:४२

काठमाडौं मेयरकी आकांक्षी सुनीताले ल्याइन् ८ खम्बे विकास मोडल [पूर्णपाठ]

उनको ८ खम्बे मोडललमा ‘स्वच्छ,जीवन्त,सांस्कृति नगर,व्यवस्थित काठमाडौं महानगर’ भन्ने मूल नारा छ। स्वच्छ वातावारण,यातायात व्यवस्थापन, पूर्वाधार विकास,सांस्कृति नगर,सामाजिक विकास, डिजिटल काठमाडौंलगायतका खम्बालाई उनले समेटेकी छन्।

प्रकाशित
शुक्रबार, वैशाख २, २०७९  १४:५२

सिफारिस भएका २० राजदूतविरुद्ध उजुरी गर्न आह्वान

संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि सिफारिस भएका २० जना राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ। सरकारले नियुक्तिका लागि सिफारिस गरेपछि समितले छानबिन गर्नका लागि उजुरी दिन आह्वान गरेको हो।

प्रकाशित
शुक्रबार, वैशाख २, २०७९  १४:४८

घलेगाउँलाई 'सुखी गाउँ' घोषणा गर्दै ओलीले भने– एमाले प्रतिपक्षमा बस्ने पार्टी होइन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमालेले बहुमत प्राप्त गर्ने र ५ वर्षसम्म सरकार चलाउने बताएका छन्।

प्रकाशित
शुक्रबार, वैशाख २, २०७९  १३:२२

...त्यसपछि सुरु भयो जनार्दन–वर्षमान टकराव

पछिल्लो पटक अर्थमन्त्री शर्मा र पूर्वअर्थमन्त्री पुनको टकराव राष्ट्र बैंकका गभर्नर निलम्बन प्रकरणमा बाहिर आएको छ।

प्रकाशित
शुक्रबार, वैशाख २, २०७९  १०:३५

माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी रहेको छ। बैठकमा आसन्न स्थानीय तहका निर्वाचनलाई छलफल भइरहेको छ।

प्रकाशित
शुक्रबार, वैशाख २, २०७९  ०९:२१

ललितपुरको मेयरमा कांग्रेसबाट सात जना सिफारिस

नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरका लागि सात जनाको नाम सिफारिस गरिएको छ।

प्रकाशित
शुक्रबार, वैशाख २, २०७९  ०७:२५

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्ने भएको छ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो।

प्रकाशित
शुक्रबार, वैशाख २, २०७९  ०६:५७

मधेशमा एमालेको निर्वाचन विशेष परिचालन कमिटी

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी एमाले मधेश कमिटीले निर्वाचन विशेष परिचालन कमिटी गठन गरेको छ।

प्रकाशित
शुक्रबार, वैशाख २, २०७९  ०६:३७

पोखरामा मेयर-उपमेयरका उम्मेदवार छान्न एमालेले आज आन्तरिक मतदान गर्ने

नेकपा एमाले पोखरा महानगर कमिटीले आन्तरिक मतदानबाट मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाउने भएको छ। लामो छलफलमा सहमति नभएपछि एमालेले शुक्रबार मतदानबाट उम्मेदवारको टुंगो लगाउने भएको हो।

प्रकाशित
शुक्रबार, वैशाख २, २०७९  ०६:२७

राजतन्त्र छोडेकोले कमल थापालाई एमालेले साथ दिएको हो : शंकर पोखरेल

नेकपा एमाले महासचिव शंकर पोखरेलले कमल थापाले राजतन्त्रलाई छोडेकोले एमालेले साथ दिएको बताएका छन्।

प्रकाशित
बिहीबार, वैशाख १, २०७९  २१:५३

पोखरामा मेयर उम्मेदवार छान्न चुनाव गर्दै एमाले

महानगर कमिटीले पार्टीको विधान अनुसार उम्मेदवार छान्न निर्वाचन गरिने तय भएको उल्लेख गरेको छ। त्यसका लागि एमालेले शुक्रबार मतदान हुने जानकारी दिएको छ।