बिहीबार, साउन २८, २०८३

बझाङको केदारसिंहमा प्रहरीले गर्‍यो हवाइ फायर

बझाङको केदारसिंह गाउँपालिका-४ जग्गनाथ माध्यामिक विद्यालयको मतदान केन्द्रमा तनाव भएको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं- बझाङको केदारसिंह गाउँपालिका-४ जग्गनाथ माध्यामिक विद्यालयको मतदान केन्द्रमा तनाव भएको छ।

फर्जी मत खसालेको भन्दै मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ताहरू कुटपिटमा उत्रिएपछि प्रहरीले हवाई फायर गरेको छ।

अहिले केन्द्रको मतदान स्थगित भएको छ । राजनीतिक दलहरू कुटपिटमा उत्रिएपछि प्रहरीद्वारा हवाई फायर भएको बताइएको हो।

सर्वदलीय बैठक बसेर स्थिति सामान्य बनाएर निर्वाचन पुनः गराउने विषयमा अहिले छलफल भइरहेको छ।

प्रकाशित: May 13, 2022| 12:19 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...