दाङ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतदान गरेका छन्। पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका-१९ जनता क्याम्पस बिजौरीबाट मतदान गरेका हुन्।
उनले बिहान साढे सात बजे सो मतदानस्थलबाट मतदान गरेका हुन्।
प्रकाशित: May 13, 2022| 08:10 शुक्रबार, वैशाख ३०, २०७९