मंगलबार, असार ९, २०८३

दुई बजेसम्म ४१ प्रतिशत मत खस्यो

आज बिहान सात बजेदेखि सुरू भएको स्थानीय चुनावअन्तर्गत अहिलेसम्ममा देशभर ४० प्रतिशतभन्दा बढी मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९
National life
Shivam cement

काठमाडौं– आज बिहान सात बजेदेखि सुरू भएको स्थानीय चुनावअन्तर्गत अहिलेसम्ममा देशभर ४० प्रतिशतभन्दा बढी मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ। 

दिउँसो दुई बजेसम्म ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार दोलखा, रामेछाप, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला, बझाङ र बाजुराका केही मतदान स्थलमा झडप भएर रोकिएको मतदान सुरु भइसकेको छ।

विवाद र झडप भएका ठाउँमा थप सुरक्षाकर्मी पठाउने काम भइरहेको आयोगले जनाएको छ।

प्रकाशित: May 13, 2022| 14:23 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...