बिहीबार, साउन २८, २०८३

परिवारकै अर्को व्यक्तिले भोट हालेपछि काभ्रेमा तनाव, रोकियो मतदान

काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा मतदान रोकिएको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं– काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा मतदान रोकिएको छ।

परिवारभित्रकै अर्को व्यक्तिले भोट हालेपछि तनावको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ । विवाद सिर्जना भएपछि अहिले मतदान रोकिएको छ। सर्वदलीय बैठक राखेर दुवै पक्षबीच छलफल भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 13, 2022| 10:53 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...