मंगलबार, असार ९, २०८३

जित-हारलाई स्वाभाविक रूपमा लिनुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदान गर्दै जित-हारलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन्।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९
National life
Shivam cement

चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदान गर्दै जित-हारलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन्। 

भरतपुर महानगरपालिकाबाट-१४ स्थित पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका प्रचण्डले मतदानपछि जित-हारलाई स्वाभाविक रूपमा लिनुपर्ने प्रतिक्रिया दिएका हुन्।

उनले जितमा अनावश्यक हौसिने र पराजयमा निराश भइहाल्न नहुने बताए। ‘जितमा अनावश्यक हौसिने र पराजयमा निराश हुनु हुँदैन,’ उनले भने। भरतपुरमा प्रचण्ड पुत्री रेनु दाहाल पाँच दलीय गठबन्धनबाट मेयर पदमा उम्मेदवार छिन्।

प्रकाशित: May 13, 2022| 08:04 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...