मंगलबार, असार ९, २०८३

नारायणकाजीद्वारा मतदान

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखा पुगेर मतदान गरेका छन्।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९
National life
Shivam cement

काठमाडौं- माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखा पुगेर मतदान गरेका छन्।

गोरखाको सिरानचोक गाउॅंपालिकाको जौबारीस्थित परोपकार आदर्श माविको मतदानस्थलमा पुगेर नेता श्रेष्ठले मतदान गरेका हुन्।

प्रकाशित: May 13, 2022| 08:57 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...