मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डले पुलिस स्कुल शान्तिपुरमा मतदान गर्ने, यस्तो छ बिहानी अवस्था [तस्बिरहरू]

प्रचण्डले पुलिस स्कुल शान्तिपुरमा मतदान गर्ने, यस्तो छ बिहानी अवस्था [तस्बिरहरू]

स्थानीय तहको निर्वाचन आज हुँदैछ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज चितवनको पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्ने छन्।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

चितवन- स्थानीय तहको निर्वाचन आज हुँदैछ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज चितवनको पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्ने छन्।

National life

उनले भरतपुर-१४ स्थित पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्ने छन्। पाँच दलीय गठबन्धनबाट भरतपुरको मेयरमा रेनु दाहालको उम्मेदवारी छ। 

मेयर उमेदवार स्वयं रेनुले पनि पुलिस स्कुलबाट मतदान गर्ने छिन्।  उक्त मतदान केन्द्रबाट भोट दिनका लागि १ हजार ६ सय ७८ मतदाताको सूची रहेको छ।

प्रकाशित: May 13, 2022| 07:10 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...