बिहीबार, साउन २८, २०८३

बालकोट–२ मा मतदान गरे ओलीले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्। उनले स्थानीय तह निर्वाचनअन्तर्गत आज भक्तपुरको सूर्यविनायक–२ बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रबाट मतदान गरेका हुन्।

झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वप्रधानमन्त्री ओली तेह्रथुमको इवामा जन्मिएका हुन्। उनी २०२० सालमा झापा बसाइँ सरेका थिए। उनी अहिले भक्तपुरको बालकोटमा बस्दै आएका छन्।

प्रकाशित: May 13, 2022| 11:57 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...