मंगलबार, असार ९, २०८३

भरतपुरमा सुरु भयो मतगणना

चितवनको भरतपुरमा मतगणना सुरु भएको छ।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९
National life
Shivam cement

भरतपुर– चितवनको भरतपुरमा मतगणना सुरु भएको छ। बिहान ९ बजेदेखि सुरु गर्ने भनिए पनि दलहरुका उम्मेदवार तथा प्रतिनिधि नआइपुगेकाको र केही आन्तरिक कारणले ढिला गरी मतगणना सुरु भएको हो। गणना १ नम्बर वडाबाट सुरु भएको छ। 

भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादीकी रेणु दाहाल, एमालेका विजयी सुवेदी प्रतिष्पर्धामा छन्। कांग्रेसबाट विद्रोह गरेका जगन्नाथ पौडेलले स्वतन्त्र उमेदवारी दिएका छन्।

प्रकाशित: May 14, 2022| 11:58 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...