मंगलबार, असार ९, २०८३

सप्तरीको डाक्नेश्वरीको मतदान स्थगित, नयाँ मिति तोकिने

सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ स्थित हिररबा माविमा जारी मतदान स्थगित भएको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं- सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ स्थित हिररबा माविमा जारी मतदान स्थगित भएको छ। 

National life

मतदान अधिकृतमाथि कुटपिट हुँदा मतदान रोकिएको हो। आजै पुन: सुरु हुने अवस्था नभएपछि अर्को दिन मतदान गर्नेगरी स्थगित भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए।

मतदान अधिकृतलाई एक महिलाले मत हाल्न दिएको, तर मत हाल्दा आफूले भनेको भन्दा अन्यत्रै हालेको भन्दै विवाद सुरु भएको थियो। 

लगत्तै एक समूहले महिलाले भनेको ठाउँमा किन नहालेको भन्दै मतदान अधिकृतमाथि कुटपिट गरेको थियो। मतदान अधिकृतमाथि कुटपिट भएपछि अहिले मतदान रोकिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए। छ।'

प्रकाशित: May 13, 2022| 15:27 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...