मंगलबार, असार ९, २०८३

मेयरका उम्मेदवार दीपकराज जोशी कुटिए

तनहुँको व्यास नगरपालिका मेयरका उमेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ। तनहुँकै रिस्तीमा उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको हो।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९
National life
Shivam cement

काठमाडौं- तनहुँको व्यास नगरपालिका मेयरका उमेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ। तनहुँकै रिस्तीमा उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको हो। 

उनीमाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका हुन्। जोशीले रिस्तीमा रहेको एउटा मतदान केन्द्रमा मतपत्र च्यातेको भन्दै कांग्रेस कार्यकर्ताले उनीमाथि आक्रमण गरेका थिए।

आक्रमणबाट जोशीको टाउकोमा चोट लागेको छ। जोशीका बुबा गोविन्दराज जोशीले अहिले उनलाई अस्पताल लैजाने तयारी भइरहेको बताएका छन्। रिस्ती कांग्रेस नेता रामचन्द्र पौडेलको गाउँ हो।

प्रकाशित: May 13, 2022| 15:41 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...