शुक्रबार, साउन २९, २०८३

बहुमत पार्टीका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार बिहान उनलाई दाङको भालुवाङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीसहितको टोली पोखराबाट नेपालगन्ज जाँदै गर्दा पक्राउ परेको हो।

चुनावमा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै सोधपुछका लागि बोलाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: May 12, 2022| 07:41 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...