आइतबार, साउन ३१, २०८३

नेकपा एसलाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

सोमबार, चैत २८, २०७८
निर्वाचन आयोगले आचारसंहिता उलंघन गरेको भन्दै नेकपा एकीकृत समाजवादीलाई तीन दिने स्पष्टीकरण सोधेको छ।

५ देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

सोमबार, चैत २८, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

भरतपुरको मेयरमा कांग्रेसबाट २५ जना आकांक्षी

सोमबार, चैत २८, २०७८
भरतपुर महानगरपालिकाको मेयरका लागि कांग्रेसबाट २५ जना आकांक्षी देखिएका छन्।

चुनावी खर्चबारे शशांकसँग आयोगले माग्यो जवाफ

चुनावी खर्चबारे शशांकसँग आयोगले माग्यो जवाफ

२०७४ सालको प्रतिनिधिसभा निर्वाचन लड्न ६ करोड खर्च भएको अभिव्यक्ति दिएका नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालासँग निर्वाचन आयोगले जवाफ मागेको छ।
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

सत्तासीन दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।
चुनावी तालमेल देशभर गर्न पाँच दलका शीर्ष नेताको अपिल

चुनावी तालमेल देशभर गर्न पाँच दलका शीर्ष नेताको अपिल

आगामी वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनमा देशभर तालमेल गर्न सत्तारुढ पाँच दलका शीर्ष नेताले अपिल गरेका छन्।
चुनावी तालमेलको मोडालिटीबारे छलफल गर्दै सत्ता गठबन्धन

चुनावी तालमेलको मोडालिटीबारे छलफल गर्दै सत्ता गठबन्धन

आशन्न स्थानीय तह चुनावमा हुने तालमेलको खाकाबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ। बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको सहभागिता छ।
गठबन्धनसँग कुनै लक्ष्य नै छैन : महासचिव पोखरेल

गठबन्धनसँग कुनै लक्ष्य नै छैन : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनसँग कुनै योजना नै नभएको बताएका छन्।
प्रकाशित
सोमबार, चैत २८, २०७८  ०७:५५

वीरेन्द्रनगरमा तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

नेपाली कांग्रेसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय संयन्त्रको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा साझेदार दलबीच तालमेल गरेर जाने निर्णय गरेको हो।

प्रकाशित
सोमबार, चैत २८, २०७८  ०७:४८

परराष्ट्रमन्त्री खड्का दिल्ली जाँदै, यस्तो छ कार्यक्रम

परराष्ट्रमन्त्री डा. नारायण खड्का भारत भ्रमणमा जाने भएका छन्।

प्रकाशित
सोमबार, चैत २८, २०७८  ०७:२१

सत्ता साझेदार दलले तनहुँको पालिकास्तरमा सुझाव संकलन गर्ने

अगामी वैशाख ३० गते हुने सो निर्वाचन लागि जिल्लास्तरीय गठबन्धन समितिको आइतबार बसेको बैठकले दशवटै पालिकामा सुझाव संकलन गर्ने निर्णय गरेको हो।

प्रकाशित
आइतबार, चैत २७, २०७८  २२:१५

घोषणापत्रमा शिक्षालाई प्राथमिकता दिन आग्रह

आसन्‍न स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलले जारी गर्ने घोषणापत्रमा गुणस्तरीय शिक्षाको विषयलाई प्राथमिकता दिन आग्रह गरिएको छ।

प्रकाशित
आइतबार, चैत २७, २०७८  २१:२६

नेकपा एसको एक हजार १११ सदस्यीय निर्वाचन परिचालन समिति गठन

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ।

प्रकाशित
आइतबार, चैत २७, २०७८  २०:३६

चैत मसान्तभित्र जिल्ला र प्रदेशले गठबन्धनको सहमति गरी केन्द्रमा पठाउनुपर्ने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक संयन्त्रको आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रदेश र जिल्लाले चैत मसान्तभित्र पाँच दलीय गठबन्धनको बैठक राखेर सहमति कायम गरी केन्द्रमा पठाइसक्नुपर्नेसहित...

प्रकाशित
आइतबार, चैत २७, २०७८  २०:०४

स्थानीय निर्वाचनको नतिजापछि फेरिन सक्छ गठबन्धनको कोर्ष

यदि पाँच दलको गठबन्धनले स्थानीय चुनावमा सफलता प्राप्त गर्न नसके माओवादी केन्द्र लगायतका दलले एमालेसँग सहकार्यका लागि हात अघि बढाउन सक्छन्। जसरी ०७४ सालमा माओवादीले गरेको थियो।

प्रकाशित
आइतबार, चैत २७, २०७८  १७:११

भरतपुरमा एमालेबाट प्रदेश सांसद सुवेदी मेयरको उम्मेदवार बन्दै

आशन्न स्थानीय निर्वाचनमा नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मेयरका लागि विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ।

प्रकाशित
आइतबार, चैत २७, २०७८  १६:१७

उम्मेदवार सिफारिस गर्दा पैसा नलिन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्दा कुनै पनि प्रकारको रकम माग नगर्न निर्देशन दिएको छ। आइतबार पार्टीका तल्ला निकायलाई पत्राचार गर्दै कांग्रेस केन्द्रीय कार्यालयले यस्तो निर्देशन जारी गरेको हो।

प्रकाशित
आइतबार, चैत २७, २०७८  ०९:१५

गभर्नर निलम्बनबारे एमालेले धारणा सार्वजनिक गर्ने

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ।

प्रकाशित
आइतबार, चैत २७, २०७८  ०७:४३

एमालेबाट कालिञ्चोक गाउँपालिका अध्यक्षमा आठ जनाको दाबी

दोलखाको कालिञ्चोक गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट आठ जनाले दाबी प्रस्तुत गरेका छन्।

प्रकाशित
शनिबार, चैत २६, २०७८  २१:३०

रुपन्देहीमा १ लाख ९ हजार बढे मतदाता

हाल जिल्लामा ६ लाख ३२ हजार ३ सय ६० मतदाता संख्या रहेको छ। ३ लाख २३ हजार ७७८ जना पुरुष र ३ लाख ८ हजार ५७४ जना महिला रहेको कार्यालय...