शुक्रबार, साउन २९, २०८३

ओलीले आज पोखराको चुनावी सभालाई सम्बोधन गर्ने

गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै एमालेले पनि चुनावी सभा गर्ने भएको हो।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

पोखरा- नेकपा एमालेले आज पोखरामा चुनावीसभा गर्ने भएको छ। गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै एमालेले पनि चुनावी सभा गर्ने भएको हो।

पोखराको चुनावी सभालाई एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन्। सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले बताए।

प्रकाशित: May 09, 2022| 09:50 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...